Rule 50
अभिलेख राख्नु पर्ने
इजाजतपत्रवालाले वैदेशिक रोजगारमा पठाइएका प्रत्येक कामदारको अभिलेख अनुसूची–६ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।